पर्यटन बोर्डका सीईओ रेग्मीसँग लिखित स्पष्टीकरण मागिने
काठमाडौँ । पर्यटन मन्त्रालयले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत(सीईओ) डा. धनञ्जय रेग्मीसँग स्पष्टीकरण माग्ने भएको छ । आज सोमबार बोर्डका सीईओ डा. रेग्मीलाई मन्त्रालयमा बोलाएर पर्यटन मन्त्री प्रेम आलेले...