नवराज सुवेदीजीको नेतृत्वमा संयुक्त आन्दोलन हुन्छ : डा. धवलशमशेर राणा
काठमाडौँ । राप्रपाका महामन्त्री डा. धवलशमशेर राणाले राजावादी शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताएका छन् । राजा फर्काउनका लागि दबाब दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै अहिले तीन नेताहरू मिलेर देश लुटिरहेको...