रवीन्द्र र धवलसहित ४१ जनालाई ६ दिन हिरासतमा राख्न अनुमति
काठमाडौँ । राजावादी आन्दोलनमा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थप भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका ४१ जनालाई काठमाडौँ जिल्ला अदालतमा...