प्रशासन फलोअपः सर्वोच्चको आदेश अटेरी गर्ने कृषि मन्त्री भुसालविरुद्ध अन्तरिम आदेश
काठमाडौँ । सर्वोच्च अदालतको आदेशलाई अटेर गरी कनिष्ठलाई नियुक्ति दिने कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालविरुद्ध अन्तरिम आदेश जारी भएको छ । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को कार्यकारी...