मधेस प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. चौधरी नियुक्त
काठमाडौँ । मधेस प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा.नथुप्रसाद चौधरी नियुक्त भएका छन् । मुख्यमन्त्री सरोजकुमार यादवले डा.चौधरीलाई उपाध्यक्षमा नियुक्त गरेका हुन् । उनले शुक्रबार नै कार्यभार सम्हालेका छन्...