हिन्दी भाषाका चर्चित साहित्यकार कोहलीको कोरोना संक्रमणबाट निधन
काठमाडौँ। हिन्दी भाषाका चर्चित साहित्यकार डा. नरेन्द्र कोहलीको कोरोना संक्रमणबाट निधन भएको छ । शनिवार साँझ उनको ८१ वर्षको उमेरमा शनिबार निधन भएको हो । काहली कोरोना संक्रमित भएपछि दिल्लीको...