लुम्बिनी योजना आयोगको उपाध्यक्षमा डा. केसी नियुक्त
दाङ। लुम्बिनी प्रदेशको प्रदेश योजना आयोगको उपाध्यक्षमा डा. नहकुल केसी नियुक्त भएका छन् । मङ्गलवार बसेको मन्त्रीपरिषद् बैठकले डा. केसीलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो । मुख्यमन्त्री अध्यक्ष रहने...