विपदमा परेका पर्यटकको उद्धार गर्न अपिल
काठमाडौँ । पर्यटकको खोज, उद्धार, उपचार तथा अनुगमन निर्देशक समितिको बैठकले विपद्मा परेका पर्यटकको तत्काल उद्धार कार्यमा सहयोग गर्न स्थानीय सरकार र पर्यटन क्षेत्रसँग सम्बन्धित निजी क्षेत्रका छाता सङ्गठनलाई अनुरोध...