डा.नारायण खडका र अष्ट्रियाका पूर्वराष्ट्रपतिबीच भेट
काठमाडौँ। पूर्वपरराष्ट मन्त्री एवम् संघीय सांसद डा.नारायण खडकाले अष्ट्रियाका पूर्वराष्ट्रपति हाईन्ज फिसरसँग भेट गरेका छन्। हाल युरोपको भ्रमणमा रहेका खडकाले भेटमा पूर्वराष्ट्रपति फिसरले नेपाली काँग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री विपी...