उदयपुरमा परराष्ट्रमन्त्रीलाई देखाए अनेरास्ववियुका विद्यार्थीहरूले कालो झण्डा
उदयपुर । परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई उदयपुरमा अनेरास्ववियुका विद्यार्थीहरूले बिहीवार बिहान कालो झण्डा देखाएका छन् । गाईघाट बजारबाट राजावासतर्फ जाँदै गरेका खड्कालाई मदन भण्डारी लोकमार्गको त्रियुगा हस्पिटल अघि कालो झण्डा...