सुरक्षित पर्यटनको सन्देश विश्वभर पुर्याउन जरुरी छ : महानिर्देशक डा. रेग्मी
काठमाडौँ । पर्यटन विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीले नेपालले सुरक्षित पर्यटन (सेफ टुरिजम) प्रवर्द्धन गर्दै विश्वभर उदाहरणीय सन्देश पुर्याउनुपर्ने आवश्यकता औँल्याएका छन् । पर्यटन विभागले आयोजना गरेको विशेष छलफल...