डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै
काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हिरासतभित्र सुतिरहेको तस्बिर खिचेको आरोपमा पक्राउ परेका डा.निकोलस भुसाललाई आज अदालत पेस गरिँदै छ। उनलाई...