नवनियुक्त डेपुटी गभर्नरद्वयद्वारा पद बहाली
काठमाडौँ। नवनियुक्त डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बम बहादुर मिश्रले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैङ्कको कार्यालयमा शपथग्रहण गराएसँगै दुवै जनाले...