नेहा चौधरीका श्रीमान् पंकजलाई ३ लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश
काठमाडौँ । उच्च अदालत जनकपुरले डा. पंकज चौधरीलाई ३ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न आदेश दिएको छ । न्यायाधीशद्वय विष्णु कोइराला र रामेश्वर रेग्मीको संयुक्त इजलासले तीन लाख रुपैयाँ धरौटी...