प्राविधिक प्रहरी निरीक्षक डा.श्रेष्ठलाई ७ दिनभित्र हाजिर हुन मन्त्रालयको निर्देशन
काठमाडौँ । प्राविधिक प्रहरी निरीक्षक डा.पवन श्रेष्ठलाई स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन गृह मन्त्रालयले निर्देशन दिएको छ। मन्त्रालयले आज एक सूचना जारी गर्दै गत वैशाख ३ गते १५ दिनको बिदा...