डा. प्रकाशचन्द्र लोहनीको चेतावनी-‘राजावादीको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्छ’
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता डा. प्रकाशचन्द्र लोहनीले राजावादी शक्तिको आन्दोलन शान्तिपूर्ण र हिंस्रक दुवै हुनसक्ने चेतावनी दिएका छन् । राजावादी शक्तिहरूको एक समूह संयुक्त जनआन्दोलन समितिले बुधबार काठमाडौंमा...