डा. प्रकाशशरण महतले अघि बढाएका राम्रा काम नरोक्ने अर्थमन्त्री पुनको दाबी
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महत छँदै तय भएका सकारात्मक कार्यक्रममा परिवर्तन नहुने बताएका छन् । विश्व बैंकका मालदिभ्स, नेपाल र श्रीलङ्काका देशीय निर्देशक फेरिस हदाद...