कर्मचारीहरूको क्षमता वृद्धिका लागि सरकारले सहयोग गर्छ : मन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएका छन् । भन्सार विभागले आज आयोजना गरेको भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री महतले भन्सार कार्यालयको...