पार्टीमा व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि जरुरी : डा.महत
चितवन । नेपाली काँग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पार्टीलाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उनले व्यक्तिभन्दा संस्था केन्द्रित गतिविधि गर्नु...