गणतान्त्रिक मोर्चा आवश्यक छैन : काँग्रेस
काठमाडौँ । नेपाली काँग्रेसले गणतान्त्रिक मोर्चाको आवश्यक नरहेको जनाएको छ । पार्टीको कार्यसम्पादन समिति बैठकपछि प्रतिक्रिया दिने क्रममा प्रवक्ता डा. प्रकाशशरण महतले काँग्रेसले गणतान्त्रिक मोर्चाको आवश्यकता नदेखेको बताए । ‘जुन...