पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्छ अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले पोखरा पर्यटनको ट्रान्जिट बन्नुपर्ने बताएका छन् । पोखरा पर्यटन परिषद्को २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भने, ‘पोखरालाई ट्रान्जिट प्वाइन्टका...