काँग्रेसले जति अरु कुनै पनि पार्टीले काम गरेको छैन : मन्त्री महत
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले देशमा भएका सबैजसो परिवर्तनको नेतृत्व नेपाली काँग्रेसले गरेको बताएका छन्। नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा अर्थमन्त्री डा. महतले भने,...