अर्थमन्त्री महतद्वारा अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेका छन् । आज (बिहीबार) आगामी आर्थिक वर्ष २०८०-८१ को बजेटका विषयमा नेपालमा रहेका अन्तर्राष्ट्रिय विकास साझेदारहरूसँग छलफल गरेका हुन्...