एजेण्डामा सहमति बन्यो भने एमालेसँग सहकार्य हुन सक्छ : डा. प्रकाशशरण महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता एवम् प्रतिनिधि सभा सदस्य डा. प्रकाशशरण महतले संविधान संशोधन लगायतको विषयमा समझदारी बनेको अवस्थामा काँग्रेस-एमालेको सहकार्य हुन सक्ने बताएका छन् । सोमबार प्रतिनिधि सभाबाट बाहिरिने...