बजेटका अधिकांश सूचक सकारात्मक रहेको अर्थमन्त्रीको दाबी
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका अधिकांश सूचक सकारात्मक रहेको दाबी गरेका छन् । चालु आर्थिक वर्ष २०८०-८१ को बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री महतले कठिन परिवेशमा आफूले जिम्मेवारी...