काम नगर्ने, कुरा मात्रै गर्ने नेताबाट देश विकास सम्भव छैन : प्रकाशशरण महत
काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता प्रकाशशरण महतले मुलुकको विकास र समृद्धिका लागि सत्ता गठबन्धनका उम्मेदवारहरूले जित्नुपर्ने बताएका छन्। संविधान र प्राप्त लोकतान्त्रिक उपलब्धिको रक्षा गर्दै मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउनको...