क्रिकेटको बढ्दो आकर्षणलाई सम्बोधन गर्न पूर्वाधारमा विकासमा लगानी बढाइने
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशसरण महतले आगामी आर्थिक वर्षमा खेलकुद पूर्वाधार विकासमा जोड दिने बताएका छन्। उनले क्रिकेट खेलप्रतिको बढ्दो आकर्षणलाई सम्बोधन गर्न खेलाडीहरूको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न थप लगानी...