नेपाल एपिएफ अस्पतालद्वारा विभिन्न व्यक्तित्व सम्मानित
काठमाडौँ । विपद् र आकस्मिक अवस्थामा ‘नेपाल एपिएफ अस्पताल बलम्बु’लाई अनुकरणीय सहयोग पुर्याएबापत स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा.प्रकाश बुढाथोकी सम्मानित भएका छन् । उनी सो मन्त्रालय अन्तर्गतको...