पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका तत्कालीन सदस्य सचिव डा. प्रदीप ढकालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । पदमा बहाल रहँदा गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा...