नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको छ : डा. बाबुराम भट्टराई
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा रहेका विषय विज्ञ र प्राविधिकहरूको सही सदुपयोग गर्न नसक्दा नेपालले बौद्धिक पलायनको गम्भीर समस्या भोगिरहेको बताएका छन्...