इलाम-२ मा पहिचानवादी उम्मेदवार थेगिमलाई डा. बाबुराम भट्टराईको समर्थन
काठमाडौँ । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उपनिर्वाचनमा इलाम २ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई समर्थन गर्ने भएको छ। पहिचानवादीको तर्फबाट उम्मेदवार बनेका थेगिमलाई समर्थन गर्ने निर्णय भएको...