समाजवादी मोर्चाबारे उपेन्द्रको टिप्पणी-‘बाबुरामजीको एक्लै हिँड्ने बानी छ, ठिकै भएको छ’
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराईको एक्लै हिँड्न बानी रहेका कारण समाजवादी मोर्चामा नआएको पनि ठिकै भएको बताएका छन्। बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा...