लोकतन्त्र र समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन : भट्टराई
काठमाडौँ । काठमाडौँ निर्वाचन क्षेत्र नं ८ मा वाम-लोकतान्त्रिक गठबन्धनले प्रचार-प्रसार समितिको कार्यालय स्थापना गरेको छ । नागार्जुन-४ स्थित बाफलमा स्थापना गरिएको कार्यालयको शुभारम्भ गर्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले...