२५ कार्तिक २०७९, शुक्रबार
प्रकाशमानजी योग्य व्यक्तित्व हुनुहुन्छ उहाँले जित्नुपर्छ : डा. भट्टराई
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा.बाबुराम भट्टराई काठमाडौँ क्षेत्र नम्बर १ का नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहको चुनाव प्रचार कार्यक्रममा सहभागी भएका छन् । काठमाडौँ महानगरपालिका...