यो मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च हो : बाबुराम भट्टराई
काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संसद विघटन गरी नयाँ चुनावको मिति तोक्नु संविधान खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । नेता भट्टराईले शनिवार ट्विटरमार्फत संसद विघटनको...