जनशक्ति व्यवस्थापन तथा सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउन माग
काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. बिमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छन्। सरकारले प्रस्तुत गरेको आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा सदनमा...