मकुना हात्ती मृत्यु प्रकरणमा कार्यदलले सक्यो स्थलगत काम
चितवन । चितवन राष्ट्रिय निकुञ्जको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल इलाकामा जंगली हात्ती मकुनाको मृत्यु प्रकरणसम्बन्धी छानबिन गर्न बनेको कार्यदलले स्थलगत अध्ययन सकेको छ । वन तथा वातावरण मन्त्रालयका सहसचिव...