टेरामक्स प्रकरणमा मुख्य सचिव डा. अर्याल र मन्त्री बस्नेतको राजीनामा माग
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत र मुख्य सचिव डा. वैकुण्ठ अर्यालको राजीनामा माग गरिएको छ । पेशागत महासंघ नेपालले उनीहरूको राजीनामा मागेको हो । महासंघको चौथो बैठकको निर्णय...