प्रदेश अस्पताललाई मेडिकल कलेजमा स्तरोन्नति गर्न अध्ययन समितिको सुझाव
काठमाडौँ । कर्णाली प्रदेश अस्पताललाई मेडिकल शिक्षा प्रदान गर्ने संस्थाका रूपमा विकास गर्न अध्ययन समितिले सुझाव दिएको छ। प्रदेश सरकारले वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको संयोजकत्वमा गठन गरेको विज्ञ...