डा. भीम रावलद्वारा प्रधानमन्त्री ओलीको चर्को आलोचना, जारी गरे १५ बुँदे टिप्पणी
काठमाडौँ । एमालेबाट निकालिएपछि मातृभूमि जागरण अभियान चलाइरहेको नेता डा.भीम रावलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन्। प्रधानमन्त्री ओलीका पछिल्ला काम कुराले के देश र...