गृहका सहसचिव भुसालको कमाण्डमा मनसुन पूर्वतयारी कमाण्ड पोष्ट स्थापना
काठमाडौँ । गृह मन्त्रालयका सहसचिव एवं विपद् तथा द्वन्द्व व्यवस्थापन महाशाखा प्रमुख डा. भीष्मकुमार भुसालको नेतृत्वमा मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्ट स्थापना भएको छ । मनसुन सुरुदेखि अन्त्य नहुँदासम्म...