प्रचण्डको ठाउँमा माओवादीले उठायो नयाँ अनुहार
काठमाडौँ । २०७४ को चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जितेको चितवन निर्वाचन क्षेत्र ३ मा माओवादी केन्द्रले डा.भोजराज अधिकारीलाई उम्मेदवार बनाउने भएको छ । भरतपुर अस्पतालको अध्यक्ष रहेका...