राष्ट्रपतिद्वारा २ जना इतिहास तथा पुरातत्व र वातावरण क्षेत्रमा नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले इतिहास तथा पुरातत्व क्षेत्र र वातावरण क्षेत्रमा सुझाव र सल्लाह दिनेगरी दुई जनालाई विज्ञ पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले काठमाडौँ महानगरपालिका–१५ निवासी डा....