राष्ट्रपति पौडेल र एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्टबीच भेट
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र जर्मनीको फ्रेडरिक एबर्ट स्टिफटुङका ग्लोबल प्रेसिडेन्ट डा. मार्टिन सुल्जबीच शिष्टाचार भेट भएको छ । शितलनिवासमा भएको भेटमा राष्ट्रपति पौडेलले नेपाल र जर्मनीबीच दौत्यसम्बन्ध स्थापना...