विश्वप्रकाश शर्माको प्रस्तावमा डा. मिनेन्द्र रिजालले उठाए प्रश्न
काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले लोकप्रिय मत ल्याउनेले पाँच वर्ष निरन्तर सरकार चलाउन पाउनुपर्ने भनी गरेको बहसप्रति प्रश्न गरेका छन्...