कार्यान्वयन हुने गरी १६औँ योजना तय भएको छ : डा. मीनबहादुर श्रेष्ठ
काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले कार्यान्वयन सुनिश्चित हुने गरी १६औँ आवधिक योजना तय भएको बताएका छन् । आज योजना आयोगको सभाकक्षमा आयोजित पत्रकार सम्मेलनमा उनले १६औँ...