माओवादीको वैशाखी बिना लड्न सक्ने पुरानै काँग्रेस चाहियो : डा. मीनेन्द्र रिजाल
काठमाडौँ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री डा. मीनेन्द्र रिजालले माओवादीको वैशाखी टेकेर होइन आफ्नै बुतामा लड्ने हैसियतको पार्टी बनाउन नसक्ने हो भने काँग्रेस कहीँ पनि नपुग्ने बताएका छन् ।...