रास्वपा महामन्त्री मुकुल ढकालले आफ्नो प्रस्ताव पेश गर्न पाएनन् अनुमति
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले जारी केन्द्रीय समितिको बैठकमा महामन्त्री डा. मुकुल ढकाललाई आफ्नो प्रस्ताव पेश गर्ने अनुमति नदिएको पाइएको छ । समीक्षा प्रतिवेदनका आधारमा पार्टी महामन्त्रीको तर्फबाट प्रस्ताव...