निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गरिनुपर्ने
काठमाडौँ । निजामती कर्मचारी अस्पताललाई ऐनबाट सञ्चालन गर्नुपर्नेमा जोड दिइएको छ । अस्पतालका नवनियुक्त कार्यकारी निर्देशक प्रा. डा. मोहनचन्द्र रेग्मीको पदभार तथा निवर्तमान कार्यकारी निर्देशक प्रा. डा. विद्यानिधि पौडेलको बिदाइ...