१६ कार्तिक २०८१, शुक्रबार
योजना आयोगका पूर्वउपाध्यक्ष डा. सैँजुको अन्त्येष्टि
काठमाडौँ । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मोहनमान सैँजुको पशुपति आर्यघाटस्थित विद्युतीय शव दाहगृहमा आज अन्त्येष्टि गरिएको छ । पूर्वउपाध्यक्ष सैँजुको अन्त्येष्टिमा उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, उपप्रधानमन्त्री...